होमपेज /Top 3 Feature Posts/सुरु भयो विद्यालय भर्ना सुरु भयो विद्यालय भर्ना ८ बैशाख २०८३, मंगलवार १५:४४ तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित पवित्र माध्यमिक विद्यालयमा सोमबार बालबालिका भर्ना गराउन आएका अभिभावक । गाउँपालिकाले वैशाख ३ गतेदेखि विद्यालय भर्ना अभियान सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर