होमपेज /Top 3 Feature Posts/विपन्न महिलालाई बाख्रा वितरण विपन्न महिलालाई बाख्रा वितरण १० असार २०७८, बिहीबार ११:०५ तनहुँको भानु नगरपालिका-८ स्थित सिर्जना जैविक महिला समूहका विपन्न दलित महिलालाई बाख्रा वितरण गरिँदै । समूहमा आबद्ध १२ दलित महिलालाई आयआर्जनका लागि बाख्रा वितरण गरिएको हो । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर