अतिथिलाई स्वागत

नेकपा (एमाले) ऋषिङ गाउँ कमिटीको विहीबार आयोजित प्रथम अधिवेशनमा सहभागि अतिथिहरुलाई नृत्य प्रस्तुत गरी स्वागत गर्दै स्थानीय युवतीहरु ।
अधिवेशनले गञ्जसिंह गुरुङको अध्यक्षतामा ५३ सदस्यीय गाउँकमिटी सर्वसम्मत चयन गरेको छ । गाउँ कमिटीको उपाध्यक्षमा हिरा थापा, सचिव कविराज श्रेष्ठ, सहसचिव भुवन रानाभाट, पुननारायण विक चयन भएका छन् ।
तस्विर : भञ्ज्याङ










