बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि

तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत धरमपानी स्वास्थ्य चौकी मार्फत राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमका अवसरमा भिटामिन ए खुवाउँदै स्वास्थ्यकर्मी । वैशाख ६ र ७ गते सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत देशभर ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि (एल्बेन्डाजोल) खुवाइदैछ । बालबालिकामा कुपोषण न्यूनीकरण, रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा आन्द्रामा हुने जुकाको संक्रमण नियन्त्रण गर्नु उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आइएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker