कल्याणकारी कोषमा प्रहरी उपरीक्षक पौडेलद्वारा सहयोग

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा प्रहरी उपरीक्षक अरुण पौडेलले आर्थिक सहयोग उपलब्ध गरेका छन् । उनले कोषका लागि ५ हजार ५५५ रुपयाँ सहयोग प्रदान गरेा हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट सरुवा जाने क्रममा पौडेलले महासंघ तनहुँका अधयक्ष उज्वल पौडेललाई सो रकम हस्तान्तरण गरेका हुन् ।

पत्रकारहरुको हितमा प्रयोग हुने कल्याणकारी कोषमा आफुले सहयोग गर्न पाउँदा खुशी लागेको प्रहरी उपरीक्षक पौडेलले बताए । आफ्नो कार्यकालमा जिल्लाभरका पत्रकारहरुको सधै साथ सहयोग पाएकोमा सबैमा धन्यवाद तथा आभार ब्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker