पहिरोको कारण धरमपानी मार्गको पक्किपुल जोखिममा

तनहुँको ब्यास नगरपालिका-१४ र बन्दिपुर गाउँपालिका-६ जोड्ने सुखौरा ढाँटखोलामा आएको बाढीले धरमपानी मार्ग अन्तरगत पुलको जिप शनिबार बिहानको बाढीले पहिरिएपछि जोखिममा परेको पक्किपुल । धरमपानी, हटिया, बाक्से, माझथर, हुस्लाङ्कोट लगायतका गाउँबास्तिलाई जोड्ने एकमात्र यो पुल जोखिममा परेको भन्दै सम्बन्धित निकायलाई तत्काल समास्या समाधान गर्न स्थानीयले आग्रह गरेका छन् ।

तस्विर : भञ्ज्याङ










