होमपेज /Top 3 Feature Posts/देवघाटका ज्येष्ठ नागरिकको सामुहिक टीका (फोटोफिचर) देवघाटका ज्येष्ठ नागरिकको सामुहिक टीका (फोटोफिचर) २९ आश्विन २०७८, शुक्रबार १०:४४ तनहुँको पवित्र धार्मिक स्थलका ज्येष्ठ नागरिकहरुले विजया दशमीको सामुहिक रुपामा टीका ग्रहण गरेका छन । वृद्ध आश्रमा बसेका ज्येष्ठ नागरिकले शुभसाइतमा टीका जमरा ग्रहण गरेका हुन । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर