माघेसंक्रान्ति पर्वलाई तरुल र सखरखण्ड
तनहुँको दमौलीमा माघेसंक्रान्ति पर्वलाई तरुल र सखरखण्ड खिरद बिक्री वितरण गरिदै। ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्म सिन्धु’ नामक ग्रन्थमा यस यस वर्पका दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










