खसीबोकाको स्वास्थ्य निरीक्षण

दशैं पर्वलाई लक्षित गरी व्यापारीहरुले तनहुँका ग्रामीण क्षेत्रबाट दमौली बजारमा बिक्री वितरणका लागि ल्याएका खसीबोकको स्वास्थ्य अवस्था निरीक्षण गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सकहरु ।
दशैंको बेला उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्न नदिन केन्द्रले खसीबोकाको स्वास्थ्य निरीक्षण तथा परीक्षण गर्न थालेको छ ।
तस्विर : भञ्ज्याङ