नयाँपुस्तालाई संस्कृति सिकाउने अभियान (फोटोफिचर)


तिहार पर्वको अवसरमा तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरीको आदर्श नमुना क्लवको देउँसी भैलो कार्यक्रममा नृत्य प्रस्तुत गर्दै बालिकाहरु ।



क्लवले तिहारमा खेलिने देउसी भैलो संरक्षण तथा नयाँपुस्तालाई जानकारी गराउने उद्देश्यले देउसी भैलो कार्यक्रम गरेको छ ।


तस्विर : भञ्ज्याङ










