होमपेज /तस्विर/ताकम गाउँ ताकम गाउँ २८ मंसिर २०७८, मंगलवार ११:१६ म्याग्दीको धवलागिरी गाउँपालिका-७ को ताकम गाउँ र पृष्ठभूमिमा देखिएको गुर्जा हिमाल । ताकम धौलागिरि चक्रीय, ढोरपाटन शिकार आरक्ष र गुरिल्ला पदमार्गको प्रबेशबिन्दु हो । तस्बिर : सन्तोष गौतम/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर