करेन्ट लागेर ऋषिङमा एक वृद्धको मृत्यु

भञ्ज्याङ न्यूज

करेन्ट लागेर तनहुँको ऋषिङ गाउँपालिका-८ मा सोमबार एक वृद्धको मृत्यु भएको छ । अन्दाजी ७०/७२ वर्षीय दलबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अजम्बरी वनमा दाउरा खोज्न जाने क्रममा विद्युतको पोलमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

प्रहरी चौकी ऋषिङबाट प्रसनि क्षेत्र बहादुर थापाको कमाण्डमा खटिएको टोलीले घटना स्थल सुरक्षित गरी थप अनुसन्धानको लागिर् इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरिक्षक ज्ञान बहादुर खडका समेतको टोली घटनास्थल गई थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker