सडक बिस्तारमा खट्टएिका मजदुर

डुम्रे-बेसिशहर सडक बिस्तार कार्यक्रम अन्तरगत तनहुँ खण्डमा पहिरो रोकथामका लागि ग्याविनजाली भर्दै मजदुरहरु । सडक विस्तारका काम सञ्चालन भएसंगै हिउँदे वर्षाका कारण सडक हिलाम्य हुँदा सवारी साधान सञ्चालनमा समस्या देखिन थालेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










