मतदाता नामावलीका लागि तस्बिर खिचाउँदै

जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको दर्तास्थलमा मतदाता नामावलीका लागि तस्बिर खिचाउँदै एक युवा । जिल्ला निर्वाचन कार्यालय तनहुँले प्रशासन कार्यालयबाट नागरिकता लिए लगत्तै प्रशासन हाताभित्रै मतदाता नामावली दर्ता गराउने व्यवस्था मिलाएको छ । तस्बिर : भञ्ज्याङ










