काटिने भयो करिब दुइ सय वर्ष पुरानो पिपलको रुख

पृथ्वी राजमार्गको तनहुँ स्थित डुम्रे-आँवुखैरेनी सडक खण्ड अन्तरगत आँवुखैरेनी गाउँपालिका-२ मार्किचोकको करिब दुइ सय वर्ष पुरानो चौतारो । राजमार्ग विस्तारको कार्य अगाडि बढेपछि यो चौतारो हटाउनुपर्ने भएपछि सव डिभिजन वन कार्यालय विमलनगरले छपान गरी लगत संकलन गरेको छ । तस्विर : भञ्ज्याङ










