अनुशिक्षण साथै योजना सम्झौता

तनहुँको व्यास नगरपालिकाले वडा नं. १३ मा आयोजना गरेको अनुशिक्षण साथै योजना सम्झौता कार्यक्रममा सहभागिहरु सामुहिक तस्विरमा । नगरपालिकाले वडा नं. १३ र १४ का उपभोक्ता समितिका पदाधिकारीहरुका लागि आयोजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अनुशिक्षण साथै योजना सम्झौता कार्यक्रम सम्पन्न गरेको छ । तस्विर : भञ्ज्याङ










