संक्रमितको घरदैलोमा बन्दिपुरका जनप्रतिनिधि

तनहुँको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा वडा नं. २ र ३ का कोरोना संक्रमितको घरदैलोमा ।
स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्रि तथा औषधी सहित घरदैलोमा पुगेका अध्यक्ष थापाले संक्रमितहरुलाई उच्च मनोबलका साथ बस्ने, खानपिनमा ध्यान दिन तथा स्वास्थ्यमा केही समस्या आए तत्काल गाउँपालिकालाई खबर गर्न आग्रह गरेका छन् ।
तस्विर : भञ्ज्याङ










