तनहुँको आँबुखैरेनी-२ मा सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध, करिब ४ घण्टापछि एकतर्फी सञ्चालनमा

भञ्ज्याङन्यज/दमौली

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ-पोखरा सडकखण्ड निर्माणको क्रममा तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित खानिखोला पुल नजिकैको सडक भासिँदा अवरुद्ध भएको सडक ४ घण्टा पछि एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

आज बिहान करिब १० बजेदेखि अवरुद्ध उक्त सडकखण्ड भएको थियो । इलाका प्रहरी आँबुखैरेनीका अनुसार करिब ४ घण्टा पछि साना सवारी साधन दुइतर्फी र ठुला सवारी साधन एकतर्फी सञ्चालनमा ल्याइएको छ । राजमार्ग चौडा पार्ने क्रममा भाँसिएको सडकमा माटो हालेर मर्मत कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker