कृषि प्रदर्शनी

तनहुँको म्याग्दे गाउँपालिकामा आयोजना गरिएको पालिका स्तरीय चौथो कृषि प्रदर्शनी मेला २०७९ स्थलमा राखिएका कृषि उपजहरु ।

गाउँपालिकाको जनसेवा सहकारी संस्थाले ‘हाम्रो साझा छहरी, जनसेवा सहकारी नयाँ व्यवस्थापन पुरानो चिनारी’ भन्ने नाराका साथ कृषि प्रदर्शनी मेला आयोजना गरेको थियो ।

तस्विर : भञ्ज्याङ










