घरघरमा स्वास्थ्य परीक्षण

तनहुँको ऋषिङ गाउँपालिका-१ को तल्लो सेठाङ, राम्चे, नाम्टाहा, माथिल्लो सेठाङ र चिमन्तु भञ्ज्याङमा घरधुरी सर्भेक्षण तथा ५ बर्ष मुनिका बालबालिकाको पूर्ण खोप सुनिश्चित, हात्तिपाइले रोग खोजपडताल र कोभिड खोप सर्भेक्षण गर्दै स्वास्थ्कर्मी ।

तस्विर : भञ्ज्याङ










