पक्की नाला निर्माणको अनुगमन

तनहुँको भानु नगरपालिका-३ कवि केशरी तीर्थराज पाण्डे मोटर मार्गमा निर्माणधिन पक्की नाला निर्माणको अनुगमन गर्दै भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी, प्रमुख शासकीय अधिकृत दिपक प्रसाद खतिवडा । नगरपालिकाले चालु आर्थिक वर्षा यस मार्गमा पक्की नाला निर्माण, हृयूमपाईप, जाली तथा वल लगायतका संरचना निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तस्विर : भञ्ज्याङ










