होमपेज /Top 3 Feature Posts/चोयाको डोको बुन्दै चोयाको डोको बुन्दै ३१ जेष्ठ २०८०, बुधबार १२:०० गोरखाको गण्डकी गाउँपालिका-२ बासपानीका ९० वर्षीय वृद्ध बाँसको चोयाबाट डोको बुन्दै । नयाँ पुस्तामा डोको बुन्ने सीप हस्तान्तरण नहुनुका साथै प्रयोग पनि घट्दै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर