लामखुट्टेका लार्भा र अण्डा खोजौ र नष्ट गरौं अभियान

डेंगु संक्रमण फैलदै गएपछि तनहुँको भानु नगरपालिकाले वडा नं. १ भन्सार क्षेत्रमा सोमबार सञ्चालन गरेको लामखुट्टेका लार्भा र अण्डा खोजौ र नष्ट गरौं अभियानमा सहभागिहरु । नगरपालिकाले लामखुट्टे बस्न सक्ने सम्भावित ठाउँलाई सरसफाई गर्ने अभियान सोमबार सञ्चालन गरेको छ ।

स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा ३ हजार ३१२ जनामा डेंगु संक्रमण पुष्टि भएकोमा २ हजार ७६८ जना संक्रमित व्यास नगरपालिकाका रहेका छन् ।

तस्विर : डिपी अधिकारी/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker