चिटिक्का डुम्रे बजार

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजार । मुग्लिन–पोखरा सडक विस्तार योजनाले डुम्रे बजार क्षेत्रमा सर्भिस लेन सहित छ लेनको सडक विस्तार गरी सडक सुरक्षाका आवश्यक मापदण्ड निर्माण तथा रङ्गरोगन गरेपछि डुमे बजार क्षेत्र चिटिक्का र आकर्षक देखिन थालेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










