धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प
धादिङकाे खरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएकाे छ ।
आज विहान ७ बजेर ३९ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडाैं उपत्यका, धादिङ, काभ्रे, चितवनलगायतका क्षेत्रमा धक्का महसुस गरिएकाे भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।