टेवा पर्खाल निर्माण

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा खण्ड स्तरोन्नती आयोजना अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ तालघारे खण्डमा टेवा पर्खाल निर्माण गरिदै । पहिरोका कारण यस अघि निर्माण गरिएको टेवा पर्खाल भत्किएपछि निर्माण पक्षले अहिले तारजालीको प्रयोग गरी टेवा पर्खाल निर्माण थालेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










