दुई जिल्ला जोड्ने पुल निर्माणको तयारी
तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङजाको हरिनास गाउँपालिकाको सिमानामा रहेको दग्दी खोला माथि पक्कि पुल निर्माणका लागि प्राविधिक टोलीसहित अध्ययन गर्दै । यहाँ पुल नहुदा स्थानीय नागरिकले बेहेर्नु परेको कठीनाई हल गर्ने उद्देश्यले दुवै स्थानीय तहका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा पक्की पुल निर्माणका लागि प्राविधिक सहित अध्ययन गरिएको छ।
तस्विर: भञ्ज्याङ