होमपेज /तस्विर/पार्क निर्माण गरिदै पार्क निर्माण गरिदै ७ चैत्र २०७९, मंगलवार ११:२७ जिल्लाको शुक्लागण्डकी नगरपालिका-६ झाँगाझोलीमा गौरादेवी नेचुरल हर्वल पार्क निर्माण गर्दै कामदार । उक्त क्षेत्रलाई कृषि पर्यटनको रुपमा विकास गर्न रिसोर्टको निर्माण कार्य भइरहेको छ । तस्विर ; भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर