होमपेज /तस्विर/कभर्ड हल कभर्ड हल २२ माघ २०८१, मंगलवार ११:२३ तनहुँको व्यास नगरपालिका–३ विपि वनवाटीकमा निर्माण गरिएको कभर्ड हल । कभर्ड हलमा व्याडमिन्टनका तीन वटा कोर्ट निर्माण गरिएपनि दर्शकदीर्घ भने निर्माण गरिएको छैन । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर