मर्स्याङ्दीमा र्याफ्टिङ

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि वडा नं. ४ स्थित मर्स्याङ्दी नदीमा र्याफ्टिङको सम्भाव्यता अध्यन गरेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमान सहितको टोलीले आइतबार मर्स्याङ्दी नदीमा र्याफ्टिङ गरी व्यवसाय सञ्चालनका लागि स्थलगत निरीक्षण गरेको छ ।
तस्विर: भञ्ज्याङ










