योग विज्ञान शिविर

तनहुँको आँबुखैरेनी गाउँपालिकाको आयोजना र योग विज्ञान शिविर व्यवस्थापन समितिको व्यवस्थापनमा शनिबारदेखि सुरु योग विज्ञान शिविरमा सहभागीहरु । ‘गरौं योग, रहौं निरोग’ भन्ने मूल नाराका साथ पाँच दिनसम्म सञ्चालन हुने शिविरमा करिब पाँच सय जनाको सहभागिता रहेको छ । मानिसको शारीरिक एवं मानसिक तनावमुक्त गर्न योग अति आवश्यक रहेकाले योग शिविर सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । तस्विर : भञ्ज्याङ










