जिदिखोलामा निर्माणाधिन पुल

तनहुँको भीमकाली मोटरमार्ग अन्तरगत जिदिखोलामा निर्माणाधिन पुल । आगामि दशै पर्व अगावै पुल निर्माण कार्य सम्पन्न गराउन र निर्माणको अवस्थाका बारेमा जानकारी लिन प्रतिनिधि सभा सदस्य एवं नेकपा (एमाले) तनहुँका अध्यक्ष केदार सिग्देल सहितको टोलीले स्थलगत अनुगमन गरेको छ । टोलीले यो पुलसंगै तनहुँका निर्वाचन क्षेत्र नं. २ अन्तरगत नर्माणाधिन सेती नदीको भागर पुल, खैरेनी-भिमाद मार्ग, भीम-कली मार्ग कालोपत्रे, भिमाद कुमारचोक बजार संरक्षण र ऋषिङ पाटन वन्टाङखोला पुलका सम्बन्धमा स्थलगत अनुगमनका साथै सरोकारवाला, स्थानीय बासिन्दासंग छलफल गरेको थियो ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker