गफ्फरको सरसफाई अभियानलाई विद्यार्थीको साथ

सरसफाई अभियान्त गफ्फारले साथ दिंदै विद्यार्थी ।

अभियान्त गफ्फारले शिवरात्री पर्वलाई लक्षित गरी मंगलबार शिवपाञ्चायन मन्दिर क्षेत्रमा सञ्चालन गरेका सरसफाई अभियानमा मादीश्री आवसीय विद्यालयले आफ्नो १८औं वार्षिकोत्सका अवसरमा विद्यार्थीहरु सहभागि गराई शिवपाञ्चायन मन्दिर तथा दमौली बजार क्षेत्रमा सरफाई गरिएको छ ।

सरसफाईका क्रममा करिब ११ झोला फोहर संकलन गरिएको थियो ।

तस्विर : भञ्ज्याङ










