तनहुँको घिरिङमा नमुना कृषि गाउँ कार्यक्रम

तनहुँको घिरिङ गाउँपालिका वडा नं. २ को देउराली-दुम्कोट-घुर्लिछाप-घ्याछाप गाउँमा सञ्चालन गर्न लागिएको मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमका विषयमा छलपलमा जुटेका स्थानीय कृषकहरु ।

प्रदेश सकारले आर्थिक वर्ष२०७७/०७८ देखि यी गाउँमा कार्यक्रम सञ्चालनका लागि कार्ययोजना निर्माण लगायतका विषयमा कृषकहरुसंग छलफल गरेको छ । घिरिङ बाख्रा पालक कृषक समूहलाई चार वर्षम्म संचालन हुने नमूना कृषि गाउँ कार्यक्रमका लागि ४० लाख रुपैयाँ अनुदान प्राप्त गर्ने भएको छ । तस्विर : भञ्ज्याङ










