कृषकलाई मौरी घार

तनहुँको ऋषिङ्ग गाउँपालिका-१, गैराखुदीका रामबहादुर थापा मगरलाई आधुनिक मौरीको घार हस्तान्तरण गर्दै कृषि ज्ञान केन्द्र तनहुँका बागवानी विकास अधिकृत वीरेन्द्र धिताल र लेखा अधिकृत विजयकुमार श्रेष्ठ । पैसाको अभावले मुढे घारमा मौरीपालन गर्दै आएका मगरलाई केन्द्रले प्रविधि पर््रदर्शन कार्यक्रम अन्तर्गत १० वटा आधुनिक मौरीको घार प्रदान गरेको छ । तस्विर : भञ्ज्याङ










