लापरवाही बढ्यो

तनहुँको दमौलीबाट आफ्नो गन्तव्य तर्फ निस्केका यात्रुहरु । निषेधाज्ञा खुकुलो बनेसंगै अहिले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सबै क्षेत्र खुल्ला गर्दै लगिएपनि नागरिकस्तरबाट भएको लापरवाहीले कोरोना संक्रमण जोखिम बढ्दै गएको छ । तनहुँका बजार क्षेत्र खुल्ला भएपछि सर्वसाधारणहरु आफ्नो दैनिकीलाई लयमा फर्काउन तल्लिन भएपनि सहि ढंगले मास्कको प्रयोग नगर्ने तथा भिडभाडजन्य गतिविधि बढाउँदै लगेका छन् । स्वास्थ्यविज्ञहरुले तेश्रो लहरको कोरोना संक्रमण जोखिम रहेको भन्दै सचेत गराउँदै आएपनि यस तर्फ सर्वसाधारण नागरिक तथा नियमक निकायहरुले खासै ध्यान दिएको देखिदैन । तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker