सोमबारे कृषि हाटबजार

तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको सोमबारे कृषि हाटबजारमा स्थानीय उपज खरिद बिक्री गरिदै । गाउँपालिकाले वडा नं. २ को बसपार्कमा सोमबारदेखि स्थानीय उपजको उत्पादन बृद्धि र बजारीकरण गरी कृषकहरुलाई आत्मनिर्भर र सबल बनाउने उद्देश्यका साथ प्रत्येक हप्ताको सोमबार हाटबजार सञ्चालनमा ल्याएको छ ।

यस्तै, गाउँपालिकाले वडा नं. ३ मा प्रत्येक हप्ताको शुक्रबार पनि हाटबजार सञ्चालन गर्दै आएको छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker