तनहुँको व्यास नगरपालिकास्थित छाब्दी बाराही मन्दिर परिसरमा सुन्तला बिक्रीका लागि बसेका स्थानीय महिलाहरु। यहाँ आउने धार्मिक पर्यटकलाई लक्षित गरी स्थानीय उत्पादन बिक्रीवितरणलाई प्राथमिकता दिइने गरिएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर