पहिरोको चपेटामा बुद्धसिंह मार्ग

तनहुँको दमौली हुँदै चितवनको घुमाउनेसम्म पुग्ने बुद्धसिंह मार्ग अन्तरगत बन्दिपुर गाउँपालिका खण्डको नाल्दीपुल क्षेत्रमा पहिरोको चपेटामा परेको सडक । यो मार्गको ट्रयाक खोलिएको दुइ दशक नाघेपनि सडकको स्तरोन्नती तथा खोलाखाल्सीमा पक्कि पुल निर्माण नहुँदा यस क्षेत्रका बासिन्दाले निकै सास्ति झेल्नुपरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ