गाउँमै रोजगारी

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित आँवुखैरेनी औद्योगिक ग्राममा मुडा बनाउँदै स्थानीय महिलाहरु । सीप सिकेर स्थानीय महिलाहरुले औद्योगिक ग्रामबाट बासजन्य विभिन्न सामाग्रिहरु उत्पादन गरी स्थानीयस्तरमै बिक्री वितरण गर्दै आएका छन् ।

स्थानीय जनशक्ति, स्थानीय सीप, स्थानीय स्रोत साधन र आधुनिक उपकरणको प्रयोग गरी सामग्री उत्पादनका लागि प्रदेश सरकार र गाउँपालिकाको समन्वयमा औद्योगिक ग्राम सञ्चालनमा लयाइएको छ । महिलाहरुले स्थानीयको माग अनुसार बाँबाट सोफासेट, झोलुङ्गा, डाइनिङ सेट, मुडा, नाङ्लो, कुच्चो लगायतका सामग्री बिक्रीका लागि तयार गर्दै आएका छन् ।

तस्विर ः नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker