गाउँको उत्पादन बजारमा

तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडा नं. ५ को वेलचौतारामा सञ्चालनमा ल्याएको कृषि हाटबजारमा आइतबार स्थानीय कृषकले उत्पादन गरेको कृषि उपज खरिद बिक्री गरिदै । स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुका साथै किसानको श्रम, मिहिनेत र आत्मनिर्भरताको सम्मान गर्ने उद्देश्यले नगरपालिकाले कृषि हाटबजार सञ्चालनमा ल्याएको हो ।

तस्विर : भञ्ज्याङ










