शुक्लागण्डकीको मूलाबारीको घरघरमा धारा

तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ मूलाबारीमा निर्माण गरिएको खानेपानी योजनाको धारा खोलेर उद्घाटन गर्दै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख किरण पौडेल र वडा नं. १२ का अध्यक्ष मनराज गुरुङ। करिब सात लाख रुपैयाँका लागतमा टयाङ्की निर्माण गरी यहाँका १२ घरमा धारा जडान गरिएको छ । तस्विर : भञ्ज्याङ










