होमपेज /Top 3 Feature Posts/देवघाटधाममा बोलबम मेला देवघाटधाममा बोलबम मेला २४ श्रावण २०७९, मंगलवार ११:३२ तनहुँको पवित्र धार्मिकस्थलमा बोलबम मेला भर्न आएका भक्तजनहरु । साउनको चौथो सोमबारका अवसरमा जिल्लाका शिव मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थित रहेको थियो । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर