वैकल्पिक मार्गको निर्माण

तनहुँको शुक्लागण्डकी नगरपालिकाको बजार सरसफाईबाट निस्केको सामग्री नगरपालिकाको वडा नं. ४ नयाँपुलदेखि गाछेपानी जाने सडकखण्डमा प्रयोग गरी वैकल्पिक मार्ग निर्माण गरिदै । नगरपालिकाले प्राविधिक लगत इस्टमेट बमोजिम वडा नं. ८, ९, १०, ११, १२ लगायतका स्थानबाट आउने सवारी साधनको वैकल्पिक मार्गको प्रयोग गर्ने र सवारी चापकम गर्न मद्दत पुग्ने नगरप्रमुख कृष्णराज पण्डितले बताए ।
तस्विर : भञ्ज्याङ










