अर्थ

  • Photo of दमौलीमा व्यास अचार तथा रैथाने खाद्य उद्योग सञ्चालनमा

    दमौलीमा व्यास अचार तथा रैथाने खाद्य उद्योग सञ्चालनमा

    दमौली : दमौलीमा व्यास अचार तथा रैथाने खाद्य लघु उद्योगको औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ । उद्योग उद्घाटन कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, व्यास नगरपालिका–३ का वडाध्यक्ष तथा वडा सदस्यसहित विभिन्न टोलका स्थानीयवासीले यो उद्योगलाई व्यवस्थि रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । स्थानीयस्तरमा उपलब्ध रैथाने…

    पुरा पढ्नुहोस
  • Photo of पोखरा–मुग्लिन सडक आयोजना : सेती पुल निर्माणले गति लियो

    पोखरा–मुग्लिन सडक आयोजना : सेती पुल निर्माणले गति लियो

    गण्डकी : पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । विसं २०७९ साउनमा ठेक्का सम्झौता भएको उक्त पुल निर्माणमा सुरुमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको हो । गत जेठमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणाधानीन पुलेका निरीक्षण गरी निर्धारित…

    पुरा पढ्नुहोस
  • Photo of भिमादको फेदी खोलामा स्टील ट्रस पुल निर्माण हुँदै

    भिमादको फेदी खोलामा स्टील ट्रस पुल निर्माण हुँदै

    तनहुँ : तनहुँ जलविद्युत् आयोजना अन्तर्गत भिमाद नगरपालिका–५ स्थित फेदी खोलामा ५६ दशमलव २ मिटर लामो स्टील ट्रस ब्रिज निर्माण कार्यलाई तीब्र पारिएको छ । पुल निर्माणका लागि २०८२ मंसिर २४ गते ठेक्का सम्झौता भएको हो । सम्झौताअनुसार पुल निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुल निर्माण…

    पुरा पढ्नुहोस
  • Photo of प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

    प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

    लमजुङ : कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिकस्थल र मौलिक संस्कृति । प्रकृति, संस्कृति र इतिहासको यही विविधताले लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पर्यटकीय सम्भावनाले भरिएको क्षेत्रका रूपमा चिनाएको छ । मर्स्याङ्दी गाउँपालिकाका विभिन्न स्थानमा रहेका प्राकृतिक तथा धार्मिकस्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्रसमेत बन्न…

    पुरा पढ्नुहोस
  • Photo of भानुको जलवीरे–ढाडखोला मोटरेबल पुल निर्माणका लागि प्राविधिक निरीक्षण

    भानुको जलवीरे–ढाडखोला मोटरेबल पुल निर्माणका लागि प्राविधिक निरीक्षण

    भानु : तनहुँको भानु नगरपालिका–१ र ५ जोड्ने जलवीरे–ढाडखोला मोटरेबल पुल निर्माणका लागि प्राविधिक टोलीले स्थलगत निरीक्षण तथा नापजाँच गरेको छ। पुल निर्माणको खरिद प्रक्रिया अघि बढाउने तयारीस्वरूप पूर्वाधार विकास कार्यालयका प्राविधिक सहितको टोलीले स्थलगत निरीक्षण गरेको हो । भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी सहितको प्राविधिक टोलीले पुल निर्माणस्थलको अवस्था,…

    पुरा पढ्नुहोस
  • Photo of भिमादको ६७ करोड ७१ लाखको बजेटसहित वार्षिक नगर विकास योजना सार्वजनिक

    भिमादको ६७ करोड ७१ लाखको बजेटसहित वार्षिक नगर विकास योजना सार्वजनिक

    भिमाद : तनहुँको भिमाद नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेटसहितको वार्षिक नगर विकास योजना पुस्तिका शुक्रबार सार्वजनिक गरेको छ । २२औँ नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेटलाई औपचारिक समारोहबीच नगर प्रमुख दधिराज सुवेदीले विमोचन गरेका थिए । पुस्तिका सार्वजनिक कार्यक्रममा संविधानसभा सदस्य टुकराज सिग्देल,…

    पुरा पढ्नुहोस
  • Photo of बुद्धसिंह मार्ग : प्रयाप्त बजेट विनियोजन नहुँदा अपेक्षित गति लिन सकेन

    बुद्धसिंह मार्ग : प्रयाप्त बजेट विनियोजन नहुँदा अपेक्षित गति लिन सकेन

    तनहुँ : तनहुँको दक्षिणी भेगका ग्रामीण बस्तीलाई सदरमुकाम दमौली, कृषि बजार तथा चितवनसँग जोड्ने रणनीतिक महत्वको बुद्धसिंह मार्ग निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि अपेक्षित गति लिन सकेको छैन । संघ, गण्डकी प्रदेश र स्थानीय तहबाट वर्षेनि करोडौँ रुपैयाँ बजेट विनियोजन भइरहे पनि निर्माण कार्य सुस्त हुँदा यस मार्गबाट…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकी नगरपालिकामा भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारी

    शुक्लागण्डकी नगरपालिकामा भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारी

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले नागरिकलाई आफ्नै नगरपालिकाबाट भूमिसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा कार्यालय स्थापना गर्ने तयारीलाई तीव्र बनाएको छ । कार्यालय स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्ने विषयमा बुधबार राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी तथा विभिन्न सरोकारवालासँग विस्तृत छलफल गरिएको हो । नगर प्रमुख कृष्णराज…

    पुरा पढ्नुहोस
  • Photo of नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    काठमाडौँ : नेपाली जनताको वर्षाैंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ । सन् २०१९ को १४ नोभेम्बरदेखि निर्माण थालिएको नागढुङ्गा सुरुङमार्गमा आज सोमबारदेखि औपचारिक रुपमा सवारीसाधन गुडाइँदैछन् । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले साउन ११ गते सुरुङमार्ग उद्घाटन गरेर सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । “नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा…

    पुरा पढ्नुहोस
  • Photo of आत्मनिर्भर अर्थतन्त्रको आधार र घरेलु तथा साना उद्योगको विकास

    आत्मनिर्भर अर्थतन्त्रको आधार र घरेलु तथा साना उद्योगको विकास

    काठमाडौँ : नेपालको आर्थिक विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि घरेलु तथा साना उद्योगको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । सीमित पुँजी, स्थानीय स्रोत–साधन, परम्परागत सीप र श्रमको उपयोग गरी सञ्चालन हुने यस्ता उद्योगले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, महिला सशक्तीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker