माओवादी केन्द्रको चुनाव प्रचार अभियान

स्थानीय निर्वाचनको प्रचार प्रसारका लागि विहीबार तनहुँको बन्दिपुरमा योङ कम्युनिष्ट लिग नेपाल बन्दिपुर गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय भेलाका सहभागिहरु ।

नेकपा माओवादी केन्द्रबाट बन्दिपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः पूर्णसिं थापा र करुणा गुरुङले उम्मेदवारी मनोनयन दर्ता गरेसंगै चुनाव लक्षित कार्यक्रम तथा घरदैलो अभियानलाई तीब्रता दिइएको छ । तस्विर : भञ्ज्याङ










