होमपेज /Top 3 Feature Posts/कृषकलाई रोपाईको चटारो कृषकलाई रोपाईको चटारो २५ असार २०८२, बुधबार १३:४६ तनहुँको म्याग्दे गाउँपालिकाको थर्पुस्थित खेतमा असारे धानको विऊको रोपाई गर्दै । यस वर्ष प्रयाप्त वर्षा नहुँदा आकाशे पानीको भरमा रोपाई गर्ने खेत तथा फाँटहरुमा रोपाई हुन सकेको छैन । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर