च्याउ खेती सम्बन्धी तालिम

तनहुँको भानु नगरपालिका–२ का किसानहरुलाई लक्षित गरी सञ्चालन गरिएको दुई दिने च्याउ खेती सम्बन्धी स्थलगत तालिममा सहभागिहरु ।

व्यवसायिक कीट विकास केन्द्र बन्दीपुर तनहुँले स्थलगत रुपमै किसानहरुलाई व्यवसायिक रुपमा च्याउ खेती तालिम सञ्चालन गर्दै आएको छ भने कार्यालयले मौली पालनका लागि पनि तालिम सञ्चालन गर्दै आएको छ । तस्विर : भञ्ज्याङ










