होमपेज /Top 3 Feature Posts/खण्डहर बन्दै तनहुँसुरका घर खण्डहर बन्दै तनहुँसुरका घर २७ फाल्गुन २०७८, शुक्रबार १२:०२ तनहुँको ऐतिहासिक स्थल तनहुँसुरका परम्परागत घर खण्डहर बन्दै । सुबिधाको खोजीमा यहाँका बासिन्दा शहरबजार केन्द्रित हुँदा तनहुँसुर सुनसान बन्दै गएको छ । तस्बिर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर