घरघरमै पुगेर स्वास्थ्य सचेतना

तनहुँको भिमाद नगरपालिका–२ को विभिन्न टोल तथा घरघरमै पुगेर सर्वसाधारणलाई जापनिज ईन्सेफलईटीस रोगका विषयमा सचेतना जगाउँदै । भिमाद नगरपालिका–२ का ८० बर्षीय पुरूषमा जापनिज ईन्सेफलाईटिस रोग देखापरेपछि नगरपालिकाको स्वास्थ्य शाखा, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँबाट खट्टिएको स्वास्थ्यकर्मीहरुको टोलीले रोगको सम्पर्क, परीक्षण तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेका थिए । तस्विर : भञ्ज्याङ










